Recent News पचपन्न हाते लिंगो ढालियोर् || प्ा्रम नेपाल र अध्यक्ष बिजुक्छेंबीच भेट || कांग्रेस तथा एमालेले माओवादीसामु आत्मर्समर्पण गरे || फार्गुण ८ छगू लुमन्ति || श्रोत परिचालनको अभावमा प्रजापतिहरुको ब्यवसाय अन्यौल ||  
Quick Links
 
Article 
 
Picture of the day  
 
मध्यपुरमा निःशुल्क स्वास्थ्य शिविर

- इश्वरकाजी खाइजू

भक्तपुर, २३ माघ: मध्यपुर स्वास्थ्य सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा शनिबार मध्यपुर थिमी वडा नं १३ मा वृहद् निःशुल्क स्व्ाास्थ्य शिविर सम्पन्न भएको छ ।
वरिष्ठ नेत्र विशेषज्ञ डा. जीवनकुमार श्रेष्ठले उद्चाटन गरेको उक्त शिविरमा ससाना बच्चाहरुदेखि ८० वर्षा वृद्धसम्म गरी ६ सयले आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए ।
शिविरमा स्त्रीरोगतर्फडा. अमिला श्रेष्ठ, हाडजोर्नीमा डा. रामकृष्ण श्रेष्ठ, नाक, कान र घाँटीमा डा. रवीन्द्र प्रधान, बालरोगतर्फडा. मधुसूदन पुन, दाँततर्फडा. लजना श्रेष्ठले सेवा पुर्‍याएका थिए ।
त्यस्तै फिजिसियन डा. रविनप्रतीक गुप्ता र पंकज पन्तलगायत दश जना विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य परीक्षण गरेका थिए ।
संस्थाका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठका अनुसार मध्यपुर युनिटी अस्पताल स्थापना गर्ने उद्देश्यले स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
हाल तीन सय पचास सदस्य रहेको उक्त सहकारी संस्थाले यही फागुनभित्र पाँच सय सदस्य पुर्‍याई उक्त अस्पताल स्थापना गरिने अध्यक्ष श्रेष्ठले बताए । युनिटी लाइफ इन्टरनेशनलको सहयोगमा उक्त निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।

Post Comment View Comment ( 96 ) Write own
 
Related Article
 
 
Tourist Information
 
a
Nyatapola temple
The Nyatapola temple is the tallest building in the Bhaktapur, unique with its 5 roofs | More..

a
Taumadhi Square
Taumadhi square is the next place of interest after Durbar Square. | More..

a
Dattatraya squares
Fifteen minutes casual walk north east of the Taumadhi Square .. | More..

Send your Feedbacks to info@merobhaktapur.com
© Copyright merobhaktapur.com, All Rights Reserved

[ Best Viewed at 1024x768 Resolution ]

मध्यपुरमा निःशुल्क स्वास्थ्य शिविर :. Mero Mero Bhaktapur, Naturally beautiful